एक्वादोर-नेपाल कूटनीतिक सम्बन्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वि.सं. २०६३ असार ९ अर्थात् सन् २००६ जून २३मा नेपालएक्वादोरबीच कूटनैतिक-सम्बन्ध स्थापना भएको हो। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी आवासीय प्रतिनिधि मधुरमण आचार्य र एक्वादोरका दिएगो कोर्दोभेसले कूटनैतिक-सम्बन्ध स्थापनासम्बन्धी सहमतिमा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा २०६३ असार ९ हस्ताक्षर गर्नुभएको हो।