इगो अासपास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इगो अासपास
Iago Aspas 2018 (cropped).jpg
अासपास २०१८ फिफा विश्वकपमा स्पेनको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम इगो अासपास[१]
जन्म मिति (१९८७-०८-०१) १ अगस्ट १९८७ (उमेर ३२)
जन्म स्थान मोयना, स्पेन
उचाई १.७६ मी[२]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब सेल्टा
नम्बर १०
युवा क्लब
मोयना
१९९५-२००६ सेल्टा
२००४–२००५रेपिडो (ऋणमा)
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००९ सेल्टा बि ८४ (११)
२००८–२०१३ सेल्टा १३९ (४६)
२०१३–२०१५ लिभरपुल १४ (०)
२०१४–२०१५सेभिल्ला (ऋणमा) १६ (२)
२०१५– सेल्टा १०७ (५९)
राष्ट्रिय टिम
२०१६– स्पेन १६ (६)
२०१६– ग्यालिका (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ७ अक्टोबर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १५ अक्टोबर २०१८

इगो असपास (जन्म: १ अगस्त १९८७) एक स्पेनी पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब सेल्टा भिगो र स्पेन राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१३/१४ सिजन बार्क्लेज प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, १६ अगस्त २०१३, मूलबाट २५ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्त २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "इगो अासपास", गोल वेबसाइट, अन्तिम पहुँच ८ जनवरी २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]