इजिप्ट यू-२३ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इजिप्ट यू-२३ राष्ट्रिय फुटबल टिम (अरबी: منتخب مصر الأوليمبى‎),उपनाम (अरबी: الفراعنة) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इजिप्ट प्रतिनिधित्व गर्ने २३ बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो इजिप्ट फुटबलको लागि शासकीय निकाय इजिप्ट फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

इजिप्ट यू-२३
उपनाम(हरू)الفراعنة (फिरौन)
सङ्गठनइजिप्ट फुटबल सङ्घ
सब-कन्फेडेरेसनयु.एन.ए.एफ (उत्तर अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकहोसम एल-बैड्री
गृह रङ्गशालाकायरो अन्तर्राष्ट्रिय रङ्गशाला
फिफा कोडEGY
गृह जर्सी
बाह्य जर्सी
अोलम्पिक खेल
खेलहरू११ (पहिलो खेल: १९२०)
उत्कृष्ट नतिजाचौँथो स्थान अमेस्टरडम १९२८, १९६४ टोकियो
अफ्रिकी खेल
खेलहरू७ (पहिलो खेल: १९७३)
उत्कृष्ट नतिजास्वोण पदक, १९८७, १९९५

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य कडहरू[सम्पादन गर्ने]