इजिप्ट राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि इजिप्ट महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

इजिप्ट राष्ट्रिय फुटबल टिम एक (अरबी: مُنتخب مَــصـر‎) इजिप्ट राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।

इजिप्ट
उपनाम(हरू)The Pharaohs
(Egyptian Arabic: الفراعنة‎ El Phara'ena)
सङ्गठनइजिप्ट फुटबल संघ
सब-कन्फेडेरेसनयुएनएएफ (उत्तर अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकJavier Aguirre
सहायक प्रशिक्षकHany Ramzy
कप्तानAhmed El Mohamady
सर्वाधिक उपस्थितिAhmed Hassan (184)
सर्वाधिक गोलकर्ताHossam Hassan (७०)
गृह रङ्गशालाBorg El Arab Stadium
फिफा कोडEGY
फिफा बरियता क्रम७५ Decrease २० (१६ अगस्त २०१८)
फिफा उच्च बरियता क्रम(जुलाई – सेप्टेम्बर २०१०, डिसेम्बर २०१०)
फिफा निम्न बरियता क्रम७५ (मार्च २०१३)
इएलओ बरियता क्रम६५ Decrease १५ (२९ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम१४ (अगस्त २०१०)
इएलओ निम्न बरियता क्रम६२ (९ मार्च १८८६, १२ जुन १९९७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 इटाली २–१ इजिप्ट 
(गंट, बेल्जियम; २८ अगस्त १९२०)
ठु्लो विजय
 इजिप्ट १५–० लाओस 
(जाकार्ता, इन्डोनेसिया; १५ नोभेम्बर १९६३)[१]
ठूलो हार
 इटाली ११–३ इजिप्ट 
(आम्स्टर्डम, नेदरल्यान्ड्स; १० जुन १९२८)
विश्वकप
खेलहरू३ (पहिलो खेल: १९३४)
उत्कृष्ट नतिजा१३ औँ (१९३४)
अफ्रिकी राष्ट्र कप
खेलहरू२३ (पहिलो खेल: १९५७)
उत्कृष्ट नतिजाबिजेता (१९५७, १९५९, १९८६, १९८८, २००६, २००८, २०१०)
कन्फेडेरेसन कप
खेलहरू२ (पहिलो खेल: १९९९)
उत्कृष्ट नतिजासमुह चरण (१९९९, २००९)

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. http://www.superkoora.com/ar/match/55084/stats[dead link]