इटहरी गोल्डकप २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०७४ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रFlag of Nepal.svg नेपाल
इटहरी, सुनसरी
मिति२०७४,माघ ०६ गतेदेखि माघ १३ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१वटा )
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब[१] (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल7
जम्मा गोल19 (2.71 प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्तासुजल श्रेष्ठ
३ गोल
उत्कृष्ट खेलाडीअनन्त तामाङ
उत्कृष्ट गोलरक्षकएलन न्यौपाने

इटहरी गोल्डकप २०७४ इटहरी गोल्डकप अन्तर्गत इटहरीमा वर्सेेनी आयोजना हुने प्रतियोगिताको प्रथम संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको पहिलो संस्करण हो। यो फुटबल प्रतियोगिता जागृति स्पोर्ट्स क्लबले माघ ०६ देखि माघ १३ गतेसम्म यो गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। साथै यस प्रतियोगितामा २०७४ सालमा नेपाली घरेलुु फुटबल जगतकै सर्वाधिक धेरै पुरस्कार राशि प्रदान गरिएको थियो।

माघ १३ गते शनिबार भएको फाइनल खेलमा थ्री स्टार क्लब चिरपरिचित पुरानो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गरि वर्षको पहिलो उपाधि जितेको थियो।[१] अखिल नेपाल फुटबल सङ्घ सँगको असन्तुष्टि थ्री स्टार क्लबले घरेलुु फुटबलमा फर्किएपछिको पाचौँ खेलमानै यो उपाधि जत्न सफल भएको थियो।

सहभागी टोलीहरू[सम्पादन गर्ने]

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ५ टिम गरी कुल ८ टिमको सहभागिता रहेको थियो।


खेलहरू[सम्पादन गर्ने]

नकआउट चरण[सम्पादन गर्ने]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
थ्री स्टार क्लब
एपीएफ क्लब
थ्री स्टार क्लब १(४)
नेपाल आर्मी क्लब १(३)
नेपाल आर्मी क्लब
ड्रुक युनाइटेड (भुटान )
थ्री स्टार क्लब
मनाङ मर्स्याङ्दी क्लब
रमपम झापा-११
मनाङ मर्स्याङ्दी क्लब
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)
मनाङ मर्स्याङ्दी क्लब
राष्ट्रिय जागृति क्लक
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)

क्वाटरफाइनल[सम्पादन गर्ने]


थ्री स्टार क्लब २-१ एपीएफ क्लब
अजयी मार्टिन Goal ३८' (४८) पिटर सेनुन Goal ६२(og)'

मनाङ मर्स्याङ्दी क्लब ४-३ रमपम झापा ११
सुजल श्रेष्ठ Goal ५'११'१९'
विशाल राई Goal ७५'
कर्ण लिम्बू Goal २५' (७९)
विमल बस्नेत Goal ६७(og)'

नेपाल आर्मी क्लब ५-० ड्रुक युनाइटेड (भुटान )
पदम तामाङ Goal २०' (४२)

दिनेश योञ्जन Goal ६२' (८०)
टंक बस्नेत Goal ७६'


राष्ट्रिय जागृती क्लब(सुनसरी) ०-१ गरिफा स्पोर्टिङ्ग क्लब(कोलकोता)
क्लासिस सेलास Goal २'

सेमिफाइनल[सम्पादन गर्ने]


थ्री स्टार क्लब १-१
(५-३)
नेपाल आर्मी क्लब
नवयुग श्रेष्ठ Goal २५' अजयी मार्टिन Goal ५७'

मनाङ मर्स्याङ्दी क्लब ३-० गरिफा स्पोर्टिङ्ग क्लब
सन्तोष साहुखल Goal ४७' (६९)
विमल राना Goal ७६'

फाइनल[सम्पादन गर्ने]


थ्री स्टार क्लब १-० मनाङ मर्स्याङ्दी क्लब
बुद्ध चेम्जोङ Goal ३७'

प्रतियोगिता विवरण[सम्पादन गर्ने]

गोलकर्ताहरू[सम्पादन गर्ने]

प्रतियोगिता अवधिभर गो गर्ने खेलाडीहरू
३ गोल

  • अजियी मार्टिन

२ गोल

१ गोल

अात्मघाति गोलहरू[सम्पादन गर्ने]

प्रतियोगिता अवधिभर भएका आत्मघाती गोलहरूको विवरण

ह्याटि्रकहरू[सम्पादन गर्ने]

प्रतियोगिता अवधिभर भएका ह्याटि्रकहरूको विवरण


क्र.स. खेलाडी क्लब मिनेटहरू विरूद्ध मिति
१. नेपालसुजल श्रेष्ठ नेपालमनाङ मर्स्याङ्दी क्लब ५,११,१९ नेपालझापा-११ २०७४-१०-०७

रातो कार्ड[सम्पादन गर्ने]

प्रतियोगितामा देखाइएको रातो कार्ड विरण


क्र.स. खेलाडी क्लब मिनेट विरूद्ध मिति
१. भारतअबु बोकाई भारतगरिफा स्पोर्टिङ्ग क्लब ४४ नेपालमनाङ मर्स्याङ्दी क्लब २०७४-१०-१२

पुरस्कार राशि[सम्पादन गर्ने]

  • विजेता:-रू.१२ लाख
  • उप-विजेता:-रू.५ लाख

पुरस्कारहरू[सम्पादन गर्ने]

  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

अनन्त तामाङ

थ्री स्टार क्लब

उत्कृष्ट गोलरक्षक

एलन न्यौपाने

थ्री स्टार क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी

अजयी मार्टिन

थ्री स्टार क्लब

उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

विराज महर्जन

मनाङ मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

हेमन गुरूङ

मनाङ मर्स्याङ्दी क्लब

उत्कृष्ट प्रशिक्षक मेघराज केसी

थ्री स्टार क्लब

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]