इडुआर्डो भार्गास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इडुआर्डो भार्गास
2017 Confederation Cup - CMRCHI - Eduardo Vargas.jpg
भार्गास २०१७ फिफा कन्फेडेरेसन कपमा चिलेको लागि खेल्दै ।
व्यक्तिगत विवरण
पुरा नाम इडुआर्डो जिसस् डि मारियो भार्गास रोजास
जन्म मिति (१९८९-११-२०) २० नोभेम्बर १९८९ (उमेर २९)
जन्म स्थान सानडियागो, चिले
उचाई १.७३ मी (५ फिट ८ इन्च)[convert: अमान्य भिन्न][१]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब Tigres UANL
नम्बर
युवा क्लब
२००३–२००७ कोब्रोला
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००९ कोब्रोला ५३ (१०)
२०१०–२०११ Universidad de Chile ५५ (१८)
२०१२–२०१५ नापोलि १९ (३)
२०१३ग्रिमियो (ऋण) १८ (६)
२०१४भेलेन्सिया (ऋण) १७ (३)
२०१४–२०१५कुइन्स पार्क रेन्जर्स (ऋण) २१ (४)
२०१५–२०१७ १८९९ होफिन्हेम २९ (२)
२०१७– Tigres UANL ५३ (११)
राष्ट्रिय टिम
२००९ चिले यु२३ (४)
२००९– चिली ८२ (३५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २९ जनवरी २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १० अक्टोबर २०१७

इडुआर्डो जिसस भार्गास रोजास (ऋ उच्चारण: [eˈðwarðo ˈβarɣas]; जन्म २० नोभेम्बर १९८९) चिलीका फुटबल खेलाडी हुन् जो मेक्सिकन क्लब तिग्रेस युएएनएल, र चिली राष्ट्रिय फुटबल टिमका लागि फरवार्ड वा विङ्गरको रुपमा खेल्ने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. ANFP profile