इतिहास जित्नेहरूका लागि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इतिहास जित्नेहरूका लागि एक पटकका चर्चित गायक कुवेर राईको कथामा आधारित बृत्तचित्र हो। काठमाडौंमा संघर्ष गर्न नसकेर गाउँ फर्की कृषि पेशामा लाग्नुपरेको राईको कथा यो बृत्तचित्रमा प्रस्तुत गरिएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य लिङ्क[सम्पादन गर्ने]

यूट्यूबमा इतिहास जित्नेहरूका लागि