इतिहास पुरुषहरुको दृष्टिमा गणेशमान सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


इतिहास पुरुषहरूको दृष्टिमा गणेशमान सिंह नामक पुस्तक २०४६को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहबारे लेखिएको पुस्तक हो । यसमा उनका बालसखा र सहकर्मीहरूको उनीप्रतिको अनुभव समेटिएको छ । यो पुस्तक धनेन्द्रपुरुष ढकालरेवतीरमण सुवेदीले तयार पारेका हुन् । उक्त पुस्तकको रामहरि शर्मा, हरिकृष्ण श्रेष्ठफणीन्द्रराज हमालले २०५९ साल कार्तिक २८ गते काठमाडौंमा संयुक्त रूपमा विमोचन गरे ।