सामग्रीमा जानुहोस्

इन्टरस्टेलर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्टरस्टेलर
Interstellar
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकक्रिस्टोफर नोलन
लेखक
निर्माता
मुख्य कलाकार
छायाङ्कनहोइट भान होइटिमा
सम्पादनली स्मिथ
सङ्गीतहान्स जिमर
वितरक
कम्पनीहरू
वितरक
प्रदर्शन मिति
  • २६ अक्टोबर २०१४ (2014-10-26) (टिसिएल चाइनिज थिएटर)
  •  नोभेम्बर २०१४ (2014-11-05) (संयुक्त राज्य अमेरिका)
  •  नोभेम्बर २०१४ (2014-11-07) (संयुक्त अधिराज्य)
अवधि
१६९ मिनेट[]
देशहरू
  • संयुक्त राज्य अमेरिका[]
  • संयुक्त अधिराज्य[]
भाषाअङ्ग्रेजी
लागत$१६५ मिलियन[]
बक्स अफिस$६९० मिलियन[]

इन्टरस्टेलर क्रिस्टोफर नोलनद्वारा निर्देशित, सह-लिखित र सह-निर्मित एक २०१४ महाकाव्य विज्ञान काल्पनिक चलचित्र हो। यसमा म्याथ्यु म्याकोनहे, एनी ह्याथवे, जेसिका चेस्टेन, बिल इरविन, एलेन बर्स्टिन, म्याट डेमनमाइकल केनले अभिनय गरेका छन्। दुःस्थानता भविष्यमा स्थापित गरिएको जहाँ मानवजाति बाँच्न सङ्घर्ष गरिरहेको छ, यस चलचित्रले अन्तरिक्ष यात्रीहरूको समूहलाई अनुसरण गर्दछ जो मानवजातिको लागि नयाँ घरको खोजीमा शनिग्रहको नजीकको वर्महोलबाट पार गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Interstellar", British Board of Film Classification, अक्टोबर २०, २०१४, मूलबाट अक्टोबर २०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१४
  2. 1 2 "Film: Interstellar", LUMIERE, मूलबाट जुन २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ८, २०१७
  3. 1 2 "Interstellar (2014)", Box Office Mojo, मूलबाट मार्च १६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]