इन्दिरस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कृष्णभक्ति धाराका प्रवर्तक इन्दिरस को अझै उपयुक्त परिचय पाउन सकिएको छैन । साहित्येतिहासकारबाट यिनी इन्दिवर हुन् कि भन्ने सम्भावना व्यक्त भएको छ ।[१] इन्दिरसका गोपिका स्तुतिगोपीरक्षा नामक दुर्इ फुटकर कविता प्राप्त छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. प्रज्ञा (अङ्क ४७), काठमाडौं : राजकीय प्रज्ञा प्रतिष्ठान