इफेल स्तम्भ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इफेल स्तम्भ
La tour Eiffel (ला तुर इफेल)
Tour Eiffel Wikimedia Commons.jpg
पेरिसको सँ द मार्सबाट इफेल स्तम्भ
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/पेरिस" उपलब्ध छैन्.
सबैभन्दा अग्लो
विश्वको सबैभन्दा अग्लो १८८९ देखि १९३० सम्म[I]
सामान्य विबरण
प्रकारअवलोकन स्तम्भ,
आकाशवाणी प्रशारण स्तम्भ
स्थानपेरिस, फ्रान्स
निर्देशांक४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500निर्देशाङ्कहरू: ४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500
निर्माणकार्य सुरु२८ जनवरी १८८७
निर्माण सम्पन्न१५ मार्च १८८९
सुरुवात३१ मार्च १८८९
स्वामित्वपेरिस, फ्रान्स
व्यवस्थापनसेते
उचाइ
गजुर३२४.०० मी (१,०६३ फिट)
छाना३००.६५ मी (९८६ फिट)
माथिल्लो तल्ला२७३.०० मी (८९६ फिट)
प्राविधिक विवरण
तल्ला
लिफ्ट/इलेभेटर
योजना तथा निर्माण
आर्किटेक्टस्तिफेन सोभेस्त्र
संरचनात्मक इन्जिनियरमुरिस केँक्ला,
एमिल नुगिए
मुख्य ठेकेदारगुस्ताभ इफेल

इफेल स्तम्भ (फ्रान्सेली: tour Eiffel) यसका बारेमा सुन्नुहोस्  फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे स्तम्भ हो। यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा सँ द मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो। यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] इफेल स्तम्भको रचना गुस्ताभ इफेलद्वारा गरिएको हो र उनैको नाममा यस स्तम्भको नामकरण गरिएको हो। इफेल स्तम्भको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो। जति खेर यस स्तम्भको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो स्तम्भ रहेको थियो। आजको समयमा यस स्तम्भको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ। यो स्तम्भ पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ। यो स्तम्भ पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]

इतिहास[सम्पादन गर्ने]

चित्र दीर्घा[सम्पादन गर्ने]

Panorama of Paris from the Tour Eiffel
इफेल स्तम्भबाट हेर्दा पेरिस सहर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४ 
  2. "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]