इमिलि ग्रिनि व्याल्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इमिलि ग्रिनी व्याल्च
जन्म(१८६७-०१-०८)जनवरी ८, १८६७
बोस्टन, अमेरिका
मृत्युजनवरी ९, १९६१(१९६१-०१-०९) (९४ वर्ष)
क्याम्ब्रिज, अमेरिका
राष्ट्रियताअमिरिकी
पेशालेखक, अर्थसास्त्री, प्राध्यापक
चिनारीको कारणनोबेल शान्ति पुरस्कार

इमिलि ग्रिनि व्याल्च (८ जनवरी, १८६७ - ९ जनवरी, १९६१) एक अमेरिकी अर्थशास्त्री , समाजशास्त्री तथा शान्ति सम्बन्धि विशेषज्ञ थिइन्। व्याल्चले वेल्सली कलेजबाट एक शैक्षिक यात्रा गरीबी , बाल श्रमआप्रवासन जस्ता सामाजिक मुद्धामा लामो समय देखि रुचिका साथ सम्बद्ध रहिन भने गरीब आप्रवासिहरूको उत्थान र किशोर अपराधी को कम गर्ने कार्य पनि गरिन।

उनि सन् १९१४ मा प्रथम विश्व युद्ध को शुरुमा शान्ति आन्दोलनमा सामेल भइन र सिकागोका जेन एडम्सका साथ सहयोग गर्न लागिन। उनी स्विट्जल्याण्डमा अवास्थित अन्तर्राष्ट्रिय महिला लिग फर पिस एण्ड फ्रिडम (WILPF) को केन्द्रिय नेता बनिन्, जसको लागी उनले सन् १९४६ मा नोवेल शन्ति पुरस्कार जितिन्।

जीवन[सम्पादन गर्ने]

व्याल्च का जन्म जमैका को म्यासाचुसेट्सको एक प्रमुख यांकी परिवारमा भएको, जो कि म्यासाचुसेट्स , बोस्टनको एक ठाउँ हो। उनका पिता एक सफल वकील र संयुक्त राज्य अमेरिका के सीनेटर चार्ल्स सुमनेर का एक समय सचिव थिए। [१]

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

  1. सन् १८७० संयुक्त राज्य अमेरिका को संघीय जनगणना

बाह्यस्रोतहरू[सम्पादन गर्ने]

  • Tribute to Emily Greene Balch by John Dewey, pages 149–150 in Later Works of John Dewey volume 17. First published in Women's International League for Peace and Freedom, 1946 page 2.