ईमेज एफएम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इमेज एफएमबाट अनुप्रेषित)
ईमेज एफएम
ईमेज एफएम
प्रशारण क्षेत्र:नेपाल
आवृति९७.९ मेगाहर्ज
प्रथम प्रसारण२३ पौष २०५५
प्रकार:मनोरञ्जन ,सूचना, समाचार
भाषानेपाली
वेब प्रसारणimagefm.com.np/live
वेबसाइटimagechannels.com‎

ईमेज एफएम एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको स्वामित्व इमेज ग्रूप (प्रा.) लि.सँग रहेको छ । यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौमा छ ।


फ्रिक्वेन्सी[सम्पादन गर्नुहोस्]

यसको फ्रिक्वेन्सी ९७.९ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्नुहोस्]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

वेबसाईट[सम्पादन गर्नुहोस्]

http://imagechannels.com