इम्याजिन ड्र्यागन्स
इम्याजिन ड्र्यागन | |
---|---|
![]() २०१७ मा इम्याजिन ड्र्यागन | |
व्यक्तिगत विवरण | |
उत्पत्ति | लस भेगस, नेवाडा, अमेरिका |
विधा | |
सक्रिय वर्ष | २००८–हालसम्म |
लेबल | |
सहयोगी | |
वेबसाइट | imaginedragonsmusic |
सदस्यहरू | |
इम्याजिन ड्र्यागन्स एक बहुचर्चित अमेरिकी रक ब्याण्ड हो ।[१][२][३] यो अमेरिकाको लस भेगस, नेवाडामा रहेको छ । यस ब्याण्डका मुख्य सदस्यहरूमा ड्यान रेनोल्ड्स, ड्यानियल वायन सर्मन, ड्यानियल प्ल्याट्जमन र बेन म्याक्की छन् । इम्याजिन ड्र्यागन्सले एउटा ग्रामी अवार्ड जितेको छ ।
सुरूवात[सम्पादन गर्नुहोस्]
करियर[सम्पादन गर्नुहोस्]
प्रकाशित एल्बमहरू[सम्पादन गर्नुहोस्]
फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]
ब्याण्ड सदस्यहरू[सम्पादन गर्नुहोस्]
अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Imagine Dragons : Biography", imaginedragonsmusic.com, अन्तिम पहुँच अप्रिल २९, २०१३।
- ↑ Greene, Andy (८ मे २०१३), "Imagine Dragons Go 'Radioactive' on the Charts", Rolling Stone।
- ↑ "Imagine Dragons: The Billboard Cover Story", Billboard, जुलाई १२, २०१३, अन्तिम पहुँच नोभेम्बर १, २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा इम्याजिन ड्र्यागन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।