इराक महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इराक महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इराकको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इराकमा फुटबलको लागि शासकीय निकाय इराक फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

ईराक
Shirt badge/Association crest
सङ्गठनइराक फुटबल सङ्घ
प्रमुख प्रशिक्षकअदिल क्वाडर
फिफा कोडIRQ
फिफा बरियता क्रम१२७ Decrease २० (२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम१०७ (डिसेम्बर २०१७)
फिफा निम्न बरियता क्रम१४८ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
जोर्डन जोर्डन २०–० इराक इराक
(रिफ्फा, बहराइन, १९ अक्टोबर २०१०)[१]
ठूलो हार
जोर्डन जोर्डन २०–० ईराक इराक
(रिफ्फा बहराइन, १९ अक्टोबर २०१०)

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]