इरान महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इरान महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इरानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इरानी फुटबलको लागि शासकीय निकाय इरान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

इरान
उपनाम(हरू) Team Melli Baanovaan
("द लेडिज नेसनल टिम")
सङ्गठन इरान फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य एसिया फुटबल संघ (मध्य एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Maryam Azmoon
कप्तान Kouhestan Khosravi
गृह रङ्गशाला अरारत रङ्गशालाअजादी रङ्गशाला
फिफा कोड IRN
फिफा बरियता क्रम ५८ Steady (२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम ४८ (सेप्टेम्बर २००८)
फिफा निम्न बरियता क्रम १४४ (डिसेम्बर २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
इरान इरान ५–० सीरिया सीरिया
(अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५)
ठु्लो विजय
इरान इरान १३–० सीरिया सीरिया
(अम्मान, जोर्डन; ३ सेप्टेम्बर २००७)
ठूलो हार
थाइल्याण्ड थाइल्याण्ड ८–१ इरानइरान
(बैङ्कक, थाइल्याण्ड; ८ जुलाई २००८)

इतिहास[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध[सम्पादन गर्ने]

सन् २०११ फिफाले इरान महिला राष्ट्रिय फुटबल टिमलाई खेलमा बुर्का लगाएको कारण प्रतिबन्ध लगाएको छ ।[१][२]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Iran women's soccer team thwarted by hijab ban", CBS News, अन्तिम पहुँच २०१२-०९-१९ 
  2. "Iran’s women soccer team banned from Olympics, because of headscarves", The Washington Post, अन्तिम पहुँच २०१२-०९-१९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]