सामग्रीमा जानुहोस्

इरावन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इरावतबाट अनुप्रेषित)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

इरावन अर्जुनका छोरा थिए जो एक नाग कन्याबाट उत्पन्न भएका थिए। उनको मृत्यु अलम्बुष राक्षसका हाथबाट महाभारतका युद्धमा भएको थियो।