इलाम एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ईलाम एफ. एम.
सहर: इलाम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९३ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण radiobhimeshwor.com/radio.php
वेबसाइट ilamfm.org

परिचय[सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। इलाम एफएम पुर्बी नेपालको इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित एक सामुदायिक रेडियो हो। यसको प्रसारण पुर्बी नेपाल र भारतको पश्चिम बङ्गाल राज्यको केहि जिल्लाहरुमा सुनिन्छ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९३.० मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।