सामग्रीमा जानुहोस्

इलाम २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इलाम २बाट अनुप्रेषित)
इलाम २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा इलाम २
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
मतदाता सङ्ख्या१,१९,४८९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)सुहाङ नेम्वाङ

इलाम २ नेपालको इलाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • इलाम २ (क)
  • इलाम २ (ख)
निर्वाचन सदस्य दल
२०४८ मणिकुमार लिम्बू नेकपा (एमाले)
२०५१ कुलबहादुर गुरुङ नेपाली काङ्ग्रेस
२०५६ सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले)
२०६४
२०७०
२०७४
२०७९
२०८१ सुहाङ नेम्वाङ नेकपा (एमाले)
२०८२

निर्वाचनको नतिजा

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुहाङ नेम्वाङनेकपा (एमाले)२२,४२६३५.१६
भेषराज आचार्यनेपाली काङ्ग्रेस१४,६५०२२.९७
सुदीप राईश्रम संस्कृति पार्टी१४,४००२२.५८
गोकुलबहादुर राईराष्ट्रिय स्वतन्त्र पार्टी७,८१४१२.२५
ओमबहादुर गुरुङनेपाली कम्युनिस्ट पार्टी१,१७२१.८४
अन्य३,३१९५.२
कुल सदर मत६३,७८११००
दर्ता भएका मतदाता/मतदान११९,४८९
मतान्तर७,७७६
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सुहाङ नेम्वाङनेकपा (एमाले)२७,७७२४०.५६
डम्बरबहादुर खड्कानेपाली काङ्ग्रेस२१,९४२३२.०५
डकेन्द्रसिंह थेगिम लिम्बूस्वतन्त्र११,४५७१६.७३
मिलनकुमार योङहाङ लिम्बूराष्ट्रिय स्वतन्त्र पार्टी५,०५०७.३८
मणिकुमार लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन८१६१.१९
अन्य१,४३५२.१
कुल सदर मत६८,४७२१००
वैध मतहरू६८,४७२९८.७
बदर/रिक्त मतहरू९०२१.३
जम्मा मत६९,३७४१००
दर्ता भएका मतदाता/मतदान११५,८८९५९.८६
मतान्तर
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सुवासचन्द्र नेम्वाङनेकपा (एमाले)३०,०२०४५.३६
डम्बरबहादुर खड्कानेपाली काङ्ग्रेस२९,९०६४५.१९
प्रकाश सापकोटाराष्ट्रिय स्वतन्त्र पार्टी१,३८०२.०९
मणिबहादुर लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन१,३६३२.०६
खड्गप्रसाद पालुङ्गवाराष्ट्रिय जनमुक्ति पार्टी१,२७२१.९२
अन्य२,२४४३.३९
कुल सदर मत६६,१८५१००
मतान्तर११४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ ३६,५१७
नेपाली काङ्ग्रेस केशव थापा २६,८६५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दीपककुमार योङ्हाङ १,७६१
राष्ट्रिय जनमुक्ति पार्टी खड्गप्रसाद पालुङ्गवा १,३०८
सङ्घीय समाजवादी फोरम, नेपाल कृष्णबहादुर खत्री १,१०६
अन्य ८३२
अवैध मत २,६५३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १४,९३०
नेपाली काङ्ग्रेस भेषराज आचार्य १२,८२८
एनेकपा (माओवादी) रमेशकुमार लिङ्देन ४,६४८
सङ्घीय समाजवादी पार्टी, नेपाल विनोदकुमार नेम्वाङ २,४८६
अन्य २,५८७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १७,७४८
नेपाली काङ्ग्रेस केशव थापा १४,०४४
नेकपा (माओवादी केन्द्र) हर्कबहादुर लावती ८,९१६
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उत्तमकुमार योङयाङ १,६७८
अन्य १,६८२
अवैध मत २,०९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १७,४०७
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १५,४८२
राष्ट्रिय जनमुक्ति पार्टी सुवर्णबहादुर पाठक ३,०९३
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) पद्मसुन्दर लावती १,४७५
अन्य २,१८६
अवैध मत ८७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १२,५४७
नेकपा (एमाले) मणिकुमार लिम्बू ११,९६०
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्रप्रसाद यज्ञ २,५६०
स्वतन्त्र चतुरमान लिम्बू २,३९६
राष्ट्रिय प्रजातन्त्र पार्टी यमप्रसाद चापागाई १,४५८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मणिकुमार लिम्बू १९,७५९
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १७,७४९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित", रातोपाटी
  4. "उपनिर्वाचन नतिजा, २०८१", Election Commission of Nepal[स्थायी मृत कडी]
  5. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५