इलिनुर हलोवेल एवोट
स्वरूप
इलिनुर हलोवेल एबोट | |
|---|---|
| जन्म | सेप्टेम्बर २२, १८७२ क्याम्ब्रिज, म्यासचिउट्स |
| मृत्यु | ४ जुन १९५८ (उमेर ८५) पोर्टसमाउथ, न्यु ह्यम्पसाइर |
| पेशा | लेखक |
| भाषा | अङ्ग्रेजी |
| राष्ट्रियता | अमेरिकी |
इलिनुर हलोवेल एवोट (जन्म: सेप्टेम्बर २२, १८७२ – जुन ४, १९५८) राष्ट्रिय रूपमा परिचित अमेरिकाली लेखक थिइन् । उनी लेडिज होम जोर्नल का नियमित योगदानकर्ता थिइन् ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]एबोट लिटरेरी वोर्लड का सम्पादक एडवार्ड एबोटकि छोरी थिइन् र बाल साहित्यकार ज्याकोब एबोटकी नातिनी थिइन् । यर्सथ एबोटसाहित्यिक वातावरणमा हुर्किन् र थुप्रै साहित्यिक स्रष्टाका छाप पनि उनमा पर्न गयो ।
उनी क्यामब्रिज स्कुलमा निजी रूपमा अध्ययन गरिसकेपछि उनले रेडक्लिफ कलेजमा अध्ययन थालिन् । शिक्षकाको रूपमा काम गर्न थालिसकेपछि [१] उनले साहित्यिक सिर्जना गर्न थालिन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Eleanor Hallowell Abbott (1872-1958)", Library Special Collections, University of New Hampshire, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-०९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इलिनुर हलोवेल एवोट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।