इलेक्ट्रोलाइसिस
स्वरूप

| Articles about |
| विद्युतचुम्बकत्व |
|---|
रसायन विज्ञान र म्यानुफ्याकचरिङमा, इलेक्ट्रोलिसिस एक प्रविधि हो जसले डिसी करेन्ट (डीसी) प्रयोग गरी यौगिकबाट तत्व अलग गर्ने बिधी हो। इलेक्ट्रोलिसिस प्राकृतिक रूपमा हुने स्रोतहरूबाट तत्वहरू अलग गर्ने चरणको रूपमा व्यावसायिक रूपमा महत्त्वपूर्ण छ। इलेक्ट्रोलिसिस हुन आवश्यक भोल्टेजलाई "डिकम्पोजिसन पोटेन्सियल" भनिन्छ भनिन्छ। "लिसिस" शब्दको अर्थ अलग वा टुट्ने हो, त्यसैले शब्दहरूमा, इलेक्ट्रोलिसिसको अर्थ "बिजुलीको माध्यमबाट टुक्राउनु" भन्ने हुन्छ।
शब्द व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]"इलेक्ट्रोलिसिस" शब्द माइकल फराडे १९३४ मा चलाएका थिए।[१]
संक्षिप्त इतिहास
[सम्पादन गर्नुहोस्]- १८०० - विलियम निकल्सनौर जोहान रिटरले पानीको इलेक्ट्रोलाइसिस गरी हाइड्रोजन एवं अक्सिजन ग्याँस अलग गरे।
- १८०७ - हम्फ्री डेभीले इलेक्ट्रोलाइसिसको उपयोग गरी पोटासियम, सोडियम, बेरियम, एवं मैगनीसियमको खोज गरे।
- 1834 – माइकल फाराडेले इलेक्ट्रोलिसिसका दुई नियमहरू प्रकाशित गरे र यसको लागि गणितीय व्याख्या प्रस्तुत गरे, र इलेक्ट्रोड, इलेक्ट्रोलाइट, एनोड, क्याथोड, आयन र क्याटाअन जस्ता शब्दावलीहरू प्रस्तुत गरे।
- १८८६ - हेनरी मोइसन (Henri Moissan)ले इलेक्ट्रोलाइसिसबाट फ्लोरिन का खोज गरे।
- १८८६ - अलमुनियमको निष्कर्षण (extraction)को लागि हल-हेरोल्ट (Hall-Héroult) प्रक्रियाको आविष्कार
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Oesper, Ralph; Speter, Max (१९३७), "The Faraday-Whewell correspondence concerning electro-chemical terms", The Scientific Monthly 45 (6): 535–546, बिबकोड:1937SciMo..45..535O।
- ↑ "Bohaterski naukowiec upamiętniony na kieleckim deptaku" (pl-PLमा), २०१९-०९-१८, अन्तिम पहुँच २०२४-०६-०३।
- ↑ "De Verbno Łaszczyńscy » Stanisław Ignacy Łaszczyński" (pl-PLमा), अन्तिम पहुँच २०२४-०६-०३।
- ↑ "Wyborcza.pl", wyborcza.pl, अन्तिम पहुँच २०२४-०६-०३।