सामग्रीमा जानुहोस्

इश्वरी घर्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इश्वरी घर्ती
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेकपा (एमाले)

Deprecated parameter primeminister

इश्वरी घर्ती एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "इश्वरी घर्ती", नेकपा (एमाले) केन्द्रीय संगठन विभाग, अन्तिम पहुँच २०२५-०३-०९ अभिलेखिकरण २०२५-०३-१२ वेब्याक मेसिन