इस्टोनिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इस्टोनिया
उपनाम(हरू)Sinisärgid (Blueshirts)
सङ्गठनइस्टोनिया फुटबल सङ्घ
(Eesti Jalgpalli Liit – EJL)
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMartin Reim
कप्तानRagnar Klavan
सर्वाधिक उपस्थितिमर्टिन रेम (१५७)
सर्वाधिक गोलकर्ताAndres Oper (३८)
गृह रङ्गशालाA. Le Coq Arena
फिफा कोडEST
फिफा बरियता क्रम९४ Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम४७ (मार्च २०१२)
फिफा निम्न बरियता क्रम१३७ (अक्टोबर ३००८)
इएलओ बरियता क्रम८४ Decrease(२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम५१ (अगस्ट १९२७, सेप्टेम्बर १९२९, ६ अगस्ट १९३०)
इएलओ निम्न बरियता क्रम१७५ (अगस्ट १९९५ देखि मे १९९६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 फिनल्याण्ड ६–० इस्टोनिया 
(हेल्सिन्की, फिनल्यान्ड; १७ अक्टोबर १९२०)
ठु्लो विजय
 इस्टोनिया ६–० लिथुआनिया 
(तालिन, इस्टोनिया; २६ जुलाई १९२८)
 गिब्राल्टार 0–6 इस्टोनिया 
(Faro/Loulé, पोर्चुगल; ७ अक्टोबर २०१७)
ठूलो हार
 फिनल्याण्ड १०–२ इस्टोनिया 
(हेल्सिन्की, फिनल्यान्ड; ११ अगस्ट १९२२)

इस्टोनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा इस्टोनियालाई प्रतिनिधित्व गर्ने फुटबल टिम हो। यो टिम इस्टोनियामा फुटबलका लागि प्रशासकीय निकाय इस्टोनिया फुटबल एसोसिएसन द्वारा नियन्त्रण गरिएको छ। इस्टोनिया तालिन, इस्टोनिया ए ली कोक एरीनामा आफ्नो गृह खेल खेल्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]