इस्लाह (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


इस्लाह (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सलाहु द्दीन र जीवनद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सलाहुद्दीन रब्बानी हो। यसको प्रकाशन काठमाडौंमा मासिक २०२८ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]