ईडेन नेशनल बोर्डिङ्ग स्कुल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ईडेन नेशनल बोर्डिङ्ग स्कुल
रहेको स्थान
उदय मार्ग, विराटनगर-४,
विवरण
प्रकार निजी (प्राइभेट)
आदर्श वाक्य अ चाइल्ड टुडे मे लिड द नेशन टुमरो
स्थापना वि.सं. २०४८, पौष २ गते (सन् १९९१, डिसेम्बर )
संस्थापक फणिन्द्रनाथ शर्मा काफ्ले, लिली शर्मा काफ्ले
प्रधानाध्यापक सि एम बस्नेत
विद्यार्थी ५००+
सम्बन्धन प्याबसन, एस.एल.सी. बोर्ड नेपाल सरकार

ईडेन नेशनल बोर्डिङ्ग स्कुल (अङ्ग्रेजी: Eden National Boarding School) विराटनगरको उत्तरी भेगको चर्चित माध्यमिक विद्यालय हो । यसको स्थापना वि.सं. २०४८ सालमा भएको थियो। यस विद्यालयको पहिलो एस एल सी उत्तीर्ण ब्याज समुह वि.सं. २०५६ सालमा निस्कियो । वि.सं. २०६३ (सन् २००७) को एस एल सी परीक्षामा यस विद्यालयका सुजन सुवेदी नेपाल प्रथम (९३.२५%) भएका थिए । वि.सं. २०६६ (सन् २०१०) मा यस विद्यालयको व्यवस्थापन संस्थापक काफ्ले जोडीको हातबाट नयाँ व्यवस्थापन समितिमा गयो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]