सामग्रीमा जानुहोस्

ईश्वरबहादुर रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ईश्वरबहादुर रिजाल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेकपा (एमाले)

Deprecated parameter primeminister

ईश्वरबहादुर रिजाल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी दलित समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार", रातोपाटी, अन्तिम पहुँच २०२५-०३-०९