सामग्रीमा जानुहोस्

ई सेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेवा
eSewa
मौलिक नाम
ई सेवा
व्यवसाय प्रकार
एफ१ सोफ्ट इन्टरनेसनलको सेवा
उद्योगअनलाइनबाट किनमेल र कारोबार
स्थापित२६ जनवरी २००९ (2009-01-26)[]
केन्द्रीय कार्यालय
पुल्चोक, ललितपुर
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
जग्दिश खड्का (प्रमुख कार्यकारी अधिकृत)[]
सेवाहरूविधुतीय रकम भुक्तानी, विधुतीय टिकेट, मोबाइल भुक्तानी
वेबसाइटwww.esewa.com.np

ई सेवा नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम हो।[][] यो एफ१ सफ्ट इन्टरनेसनल कम्पनीद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीको स्थापना सन् २००९ जनवरी २६ मा भएको हो।[] प्रयोगकर्ताहरूलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो।[] यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ ।[]

  • विभिन्न किसिमका भुक्तानी गर्न, पैसा पठाउन, पाउन र तिर्न [] []
  • मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोस्टपेड, सिडिएमए) टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज
  • हवाईजहाज तथा बस टिकट [१०]
  • ई-सेवाको मोबाइल एप्लिकेसन, एप्लिकेसनका सुबिधाहरू[११]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

नेपालका डिजिटल भुक्तानी सेवा प्रदायकहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]