उकालो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


उकालो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य तारानाथ (शारदा प्रसाद भद्रा)द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली छात्र परिषद् हो। यसको प्रकाशन पटनामा वार्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५९ ई‌.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]