उच्च माध्यमिक विद्यालय फल्कापुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दाङ जिल्लाका विद्यालयहरू मध्ये उ.मा.वि. फल्कापुर पनि एक हो । यो विद्यालय देउखुरी उपत्यकाको लमही नगरपालिका अन्तर्गत वडा नं.५ फल्कापुर गाउँमा रहेको छ । यो सामुदायिक विद्यालय हो। यहाँ १२ कक्षा सम्म पढाइ हुन्छ। यस विद्यालयका प्रधानाध्यापक टोपाराम भट्टराई हुनुहुन्छ र सह-प्रधानाध्यापक सेर बहादुर डागी हुनुहुन्छ। यस विद्यालयको स्थापना बि.स. २०३८ सालमा भयको हो। यसलाई फिड्डी स्कुलको नामले समेत चिनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]