उच्च माध्यमिक विद्यालय मौरीघाट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दाङ जिल्लाका विद्यालयहरू मध्ये उ.मा.वि. मौरीघाट पनि एक हो । यो विद्यालय देउखुरी उपत्यकाको लालमटिया गा.वि.स. अन्तर्गत [[मौरिघाट] गाउँमा रहेको छ । यो सामुदायिक विद्यालय हो। यहाँ १२ कक्षा सम्म पढाइ हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]