उज्वल थापा
स्वरूप
उज्वल थापा | |
|---|---|
उज्वल थापा | |
| व्यक्तिगत विवरण | |
| दल | विवेकशील नेपाली दल |
| वेबसाइट | whynepal |
उज्वल थापा (?-१ जुन २०२१) विवेकशील नेपाली दलको अध्यक्ष हुन् । युवाद्वारा संगठित यस पार्टीका नयाँ विचारधारा लिएर आएका उनी एक समय सापेक्ष प्रगतिवादी नेता हुन् ।[१]