उत्तोलक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निश्चित बिन्दु (फलक्रम) मा आड लिएर दायाँ-बायाँ वा तलमाथि चल्न सक्ने लाम्चो आकारका सरल यन्त्रहरूलाई उत्तोलक भनिन्छ । उत्तोलकहरूले काम छिटो, छरितो, सजिलो तथा सुविधायुक्त तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ्न् । दैनिक जिवनमा प्रयोग गरिने यन्त्र उपकरणहरू जस्तै : ढिकी, तराजु, कैंची, चिम्टा, ठेलागाडा आदि केहि उत्तोलकका उदाहरण हुन् ।

उत्तोलक साधरणतया ३ दर्जाका हुन्छ्न् :

  1. पहिलो दर्जाको उत्तोलक - ढिकी, कैंची, तराजु
  2. दोश्रो दर्जाको उत्तोलक - सरौतो, एक पांग्रे ठेलागाडा
  3. तेस्रो दर्जाको उत्तोलक - चिम्टा,