उधारो सम्मान
Jump to navigation
Jump to search
उधारो सम्मान साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]