उन्मेष (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उन्मेष (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नरहरि आचार्यद्वारा भएको छ । यो पत्रिकाको प्रकाशक वाल्मीकी सं. महाविद्यालय हो । यसको प्रकाशन काठमाडौंमा वार्षिक२०२७मा प्रकाशित भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]