उपकार (पत्रिका)
Jump to navigation
Jump to search
उपकार (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामलाल 'विरही'द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भरतराज विष्ट हो। यसको प्रकाशन नारायणगढमा द्वैमासिक २०२८ फागुनमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|