सामग्रीमा जानुहोस्

उपमा कुमारी देव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उपमा कुमारी देव
सन् २०१९ मा उपमा
मधेश प्रदेश सभाको पहिलो उप सभामुख
पदमा
वि.सं. २०७४ फागुन ४
राज्य प्रमुख
सभामुखसरोज कुमार यादव
मुख्यमन्त्रीलालबाबु राउत
पूर्वाधिकारीसंविधान निर्माण
मधेश प्रदेश सभाको सदस्य
पदमा
वि.सं. २०७४
निर्वाचन क्षेत्रसमानुपातिक सूची
व्यक्तिगत विवरण
दलजनता समाजवादी पार्टी, नेपाल
पेसाराजनीतिज्ञ

उपमा कुमारी देव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी, नेपालबाट मधेश प्रदेश सभाको सामानुपातिक सदस्यको रूपमा निर्वाचित भएकी छिन्।[१][२][३] उपमा राजविराज निवासी हुन्।[४] उनी मधेश प्रदेश सभाको उपसभामुख पनि हुन्। उनले वि.सं. २०७४ फागुन ४ मा पदको शपथग्रहण गरेकी थिइन्।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]