उमाकान्त चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उमाकान्त चौधरी एक नेपाली राजनीतिज्ञ, सासद र नेपालको वर्तमान खानेपानी मन्त्री हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट सन् १९९९ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. http://www.election-commission.org.np/toptwo.php वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति