सामग्रीमा जानुहोस्

उमाकुण्ड गाउँपालिका

उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिका रामेछाप जिल्ला-को अवस्थिति
उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिका नेपाल-को अवस्थिति
उमाकुण्ड गाउँपालिका
निर्देशाङ्क: २७°३०′३५″ उत्तर ८६°१७′३४″ पूर्व / २७.५०९७२° उत्तर ८६.२९२७८° पूर्व / 27.50972; 86.29278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरबहादुर सुनुवार (नेकपा (एमाले))
 • उपाध्यक्षसावित्री सुनुवार (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४५१.९९ किमी२ (१७४.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,५९०
 • घनत्व३७/किमी२ (९५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक प्रिती गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गुम्देल, बाम्ती भण्डार, कुबुकस्थली, प्रिती, गुप्तेश्वर र भुजी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उमाकुण्ड गाउँपालिकाको कुल जनसङ्ख्या १६,५९० रहेको छ भने यहाँ ४,११३ घरधुरी रहेका छन्।[२]

उमाकुण्ड गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१गुम्देल२,७६३३३३.१४८.२९
२बाम्ती३,१९४२०.२८१५७.५
३कुबुकस्थली२,२६३१९.५९११५.५२
४प्रिती (१,४,७-९)२,७८१२२.४७१२३.७६
५प्रिती (२,३,५,६)२,०५८१३.७३१४९.८९
६गुप्तेश्वर१,४०३२४.३७५७.५७
७भुजी२,१२८१८.४११५.६५
जम्मा१६,५९०४५१.९९३६.७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]