उमा महेश्वर मन्दिर, किर्तिपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उमा महेश्वर मन्दिर कीर्तिपुरमा अवस्थित छ। यस मन्दिर प्यागोडा शैलीमा बनेको छ। यस मन्दिरको काठमा विभिन्न देवीदेवताको चित्र कुदिएको छ।