उमा महेश्वर मन्दिर, किर्तिपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उमा महेश्वर मन्दिर कीर्तिपुरमा अवस्थित छ। यस मन्दिर प्यागाेडा शैलीमा बनेकाे छ। यस मन्दिरकाे काठमा विभिन्न देवीदेवताकाे चित्र कुदिएकाे छ।