उमेर विशिष्ट प्रजननदर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उमेर विशिष्ट प्रजननदर कुनै एकवर्षमा कुनै खास उमेर वा उमेरामुहका प्रतिहजार महिलाहरुमध्येबाट जन्मेका शिशुहरुको संख्या हो। यसमा उमेर समुहअनुसारका महिलाको वास्तविक प्रजनन व्यबहारको मापन गरिन्छ। प्रजननमा सहभागि नहुने व्यक्तिहरु वृद्ध र केटाकेटीहरुको संख्या यसमा समावेस गरिदैन।

सन्दर्भ[सम्पादन गर्ने]