उरुग्वे राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | La Celeste (The Sky Blues) “Los Charrúas” | ||
|---|---|---|---|
| सङ्गठन | उरुग्वे फुटबल सङ्घ | ||
| सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
| प्रमुख प्रशिक्षक | Fabián Coito (interim) | ||
| कप्तान | डिएगो गोडिन | ||
| सर्वाधिक उपस्थिति | म्याक्सी पियरा (१२५) | ||
| सर्वाधिक गोलकर्ता | लुइस स्वारेज (५५) | ||
| गृह रङ्गशाला | Estadio Centenario, मोन्टेभिडियो | ||
| फिफा कोड | URU | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | ५ | ||
| उच्च वरीयता | २ (जुलाई २०११) | ||
| निम्न वरीयता | ५५ (डिसेम्बर १९९८) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(मोंटेभिडियो, उरुग्वे; १६ मे १९०१) | |||
| ठूलो विजय | |||
(लिमा,पेरु; ९ नोभेम्बर १९२७) | |||
| ठूलो हार | |||
(मोंटेभिडियो, उरुग्वे; २० जुलाई १९०२) | |||
| विश्वकप | |||
| उपस्थिति | १२ (पहिलो खेल १९३०) | ||
| उत्कृष्ट नतिजा | बिजेता, १९३० र १९५० | ||
| कोपा अमेरिका | |||
| उपस्थिति | ४१ (पहिलो खेल १९१६) | ||
| उत्कृष्ट नतिजा | बिजेता, १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११ | ||
| कन्फेडेरेसन कप | |||
| उपस्थिति | २ (पहिलो खेल १९९७) | ||
| उत्कृष्ट नतिजा | चौथौ स्थान, १९९७, २०१३ | ||
उरुग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वेको प्रतिनिधित्व गर्दछ र उरुग्वे फुटबल सङ्घरा नियन्त्रित गर्ने गरिन्छ । टिम सामान्यतः लोस खर्रुअस् या ला सेलेस्ते को रूपमा पनि चिनिन्छ । उरुग्वेले कोपा अमेरिका प्रतियोगिता १५ पटक जितेको छ ।[१] यस टिमले २ पटक फिफा विश्वकप जितेको छ जसमा उद्घाटन फिफा विश्वकप १९३० र [२] १९५० सामेल रहेको छ ।[३] यो टिमले २ पटक ग्रीष्मकालीन ओलम्पिक खेलको फुटबल विधामा स्वर्ण पदक जितेको छ जसमा १९२४ और १९२८ रहेको छ ।[४] उरुग्वे एउटा सानो राष्ट्र जसको जनसङ्ख्या (३२.५ लाख सन् २०११ मा) भएता पनि यिनिहरूको सफलता यस तथ्यले प्रतिबिम्बित भइरहेको छ। सन् १९३० मा आफ्नो पहिलो विश्वकप जित्दा समय उरुग्वेको जनसङ्ख्या मात्रै १२.५ लाख रहेको थियो ।
सम्मान
[सम्पादन गर्नुहोस्]फिफा विश्वकप
[सम्पादन गर्नुहोस्]कोपा अमेरिका
[सम्पादन गर्नुहोस्]- विजेता (१५)
: १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Luis Suárez and Diego Forlán shoot Uruguay to record 15th Copa América", Guardian, २४ जुलाई २०११, अन्तिम पहुँच २५ जुलाई २०११।
- ↑ http://es.fifa.com/mm/document/fifafacts/mcwc/ip-201_02s_fwc-origin_8819.pdf अभिलेखिकरण २०१२-११-११ वेब्याक मेसिन
- ↑ "Football, football, football", UruguayNow, अन्तिम पहुँच १३ मे २०१०। अभिलेखिकरण ११ फेब्रुअरी २०१० वेब्याक मेसिन
- ↑ "Football's debt to Uruguay", BBC Sport, ८ अप्रिल २००२, अन्तिम पहुँच २७ अप्रिल २०११।
बाह्य कडीहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा उरुग्वे राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा उरुग्वे राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।