सामग्रीमा जानुहोस्

उल्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वज्रछेदिकाप्रज्ञापरमितासूत्र नामको बौद्धमार्गी ग्रन्थलाई कुमारजीवले संस्कृतबाट चिनियाँमा उल्था गरेका थिए।

कुनै भाषामा बोलिने वा लेखिएको कुरालाई अर्को भाषामा अर्थपूर्ण रूपफेरी गर्नुलाई उल्था भनिन्छ। उल्था गर्नु भनेको धेरै प्राचीन समयदेखि चल्दै आएको चलन हो।