सामग्रीमा जानुहोस्

ऋषि धमला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋषि धमला
जन्मदुर्गाराज धमला
धादिङ जिल्ला, नेपाल
पेशापत्रकार
भाषानेपाली

दुर्गा राज धमला अथवा ऋषि धमला (जन्म: २०२७ कार्तिक २७)[स्रोत नखुलेको] एक नेपाली पत्रकार, सञ्चारकर्मी हुन्। धमला नेपाली पत्रकार सङ्घरिपोर्टर क्लब नेपालका संस्थापक हुन्।[] धमलाले नेपालका विभिन्न सञ्चार गृहहरूमा काम गरिसकेका छन्।[]ऋषि धमलाको विवाह नेपाली चलचित्र अभिनेत्री एलिजा गौतमसँग भएको छ। उनीहरूका दुई सन्तान छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]