सामग्रीमा जानुहोस्

एकता कपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकता कपुर
एकता कपुर
राष्ट्रियताभारतीय
पेशाटेलिभिजन निर्मात्री, र निर्देशक बालाजी टेलिफिल्म
कार्यकाल१९९५–वर्तमान
धर्महिन्दु
आफन्तजितेन्द्र (बुवा)
शोभा कपुर (आमा)
तुषार कपुर (भाइ)

एकता जितेन्द्र कपुर (सिन्धी: ايڪتا جیتندرا ڪپوُر ((नस्तालीक़)) (जन्म: १ ९ जुन १९७५) एक भारतीय दूरदर्शन एवम् चलचित्र निर्मात्री हुन्। उनी बालाजी टेलीफिल्म्स को क्रियेटिव हेड एवम् संयुक्त प्रबन्ध निर्देशक हुन्। उनको बुवा पनि प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र र आमा शोभा कपुर हुन्। उनको सानो भाइ तुषार कपुर पनि हिन्दी चलचित्र अभिनेता हुन्।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Sabharwal, Rahul (२१ जनवरी २०१०), "Meet the 'real' Ekta Kapoor", हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच ३१ जनवरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-२५ मिति
  2. "Ekta Kapoor springs a surprise", द हिन्दु, १ जुलाई २००२, अन्तिम पहुँच ३१ जनवरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२९ मिति
  3. "Ekta Kapoor & family take pay cut", द हिन्दु, २ अक्टूबर २००९, मूलबाट ४ फ़रवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]