एकीकृत राष्ट्रिय कंग्रेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एकीकृत राष्ट्रिय कंग्रेस (United National Congress) ट्रिनिडाड र टोबागोमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९८९मा स्थापना गरियो |[१][२]

२००२ संसदीय निर्वाचनमा दलले २८३६५६ मतहरू (४६.६% , १६ क्षेत्रहरू) पायो |[३]

स्रोतहरू[सम्पादन गर्ने]