एक्सेल विसेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एक्सेल विसेल
Axel Witsel
Witsel celebrating bronze (cropped).jpg
विसेल २०१८ फिफा विश्वकपमा बेल्जियम सङ्ग कास्य पदकको साथ
व्यक्तिगत विवरण
पुरा नाम एक्सेल लरेन्ट एन्जल लाम्बार्ट विसेल[१]
जन्म मिति (१९८९-०१-१२) १२ जनवरी १९८९ (उमेर ३०)[२]
जन्म स्थान लीज, बेल्जियम
उचाई १.८६ मी[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर २८
युवा क्लब
१९९५–१९९७ अार.अार.सी भोटिम
१९९७–१९९९ सिएस भाइस
१९९९–२००६ स्ट्यान्डर्ड लेगी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२०११ स्ट्यान्डर्ड लीज १४८ (३४)
२०११–२०१२ बेनिफिका ३२ (१)
१०१२–२०१७ सेन्ट पिट्सबर्ग १२२ (१६)
२०१७–२०१८ तन्जीन ३५ (५)
२०१८– बोरूसिया डर्टमन्ड २६ (३)
राष्ट्रिय टिम
२००४ बेल्जियम यु १५ (०)
२००५ बेल्जियम यु १६ (०)
२००५–२००६ बेल्जियम यु १७ १९ (०)
२००६–२००७ बेल्जियम यु १८ (०)
२००६ बेल्जियम यु १९ (०)
२००७–२००९ बेल्जियम यु २१ १० (०)
२००८– बेल्जियम १०१ (९)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२ सेप्टेम्बर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १५:५४, १४ जुलाई २०१८ (युटिसी)

एक्सेल लोरेन्ट एन्जल ल्याम्बर्ट विसेल (जन्म: १२ जनवरी १९८८) एक बेल्जियन व्यावसायिक फुटबल खेलाडी हुन् । उनी जर्मन फुटबल क्लब बोरूसिया डर्टमन्डको लागि व्यावसायिक फुटबल खेल्छन् । बेल्जियम राष्ट्रिय टिमको लागि सुरुवातमा उनी दाँया मध्यपंक्तिबाट खेल्नुका साथै आक्रामक मध्यपङ्क्तिको जिम्मेवारी पनि सम्हालेका थिए तर उनको वास्तविक स्थान भने मध्यपंक्तिबाट खेल्ने खेलाडीको नै हो ।

क्लब कार्यकाल[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Conselho de disciplina" [Disciplinary board] (in Portuguese). Portuguese Football Federation. 23 March 2012. p. 3. Archived from the original (PDF) on 15 July 2014. Cite uses deprecated parameter |deadurl= (help)CS1 maint: unrecognized language (link)
  2. "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF). FIFA. 10 June 2018. p. 3. Retrieved 10 June 2018.
  3. "Site officiel du Standard de Liège – Accueil". Archived from the original on 27 January 2010. Retrieved 26 June 2016. Cite uses deprecated parameter |dead-url= (help)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]