एक्स निगम
![]() | |
व्यवसाय प्रकार | सहायक कम्पनी |
---|---|
उद्योग | |
पूर्ववर्ती | ट्विटर निगम |
स्थापित | मार्च ९, २०२३[टिप्पणीहरू १] |
स्थापनाकर्ता | एलन मस्क |
केन्द्रीय कार्यालय | |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति | |
सेवाहरू | एक्स (साविक ट्विटर) |
आम्दानी | ![]() |
कर्मचारी सङ्ख्या | अन्दाजी १,५०० (अगस्ट २०२३)[३] |
मूल सङ्गठन | एक्स होल्डिङ कर्प |
सहायक कम्पनीहरू | एक्स पेमेन्ट्स लिमिटेड[४] |
वेबसाइट | about |
एक्स निगम एक अमेरिकी प्रविधि कम्पनी हो जसको मुख्यालय बास्ट्रोप, टेक्ससमा रहेको छ।[५] सन् २०२३ मा एलन मस्कद्वारा ट्विटर निगमको उत्तराधिकारीको रूपमा स्थापित, यो एक्स होल्डिङ कर्पोरेसनको पूर्ण स्वामित्वको सहायक कम्पनी हो, जुन आफैँमा प्रायः मस्कको स्वामित्वमा रहेको छ। कम्पनीले सामाजिक सञ्जाल सेवा एक्स (पहिले ट्विटरको रूपमा चिनिन्थ्यो)को मालिक छन्, र यसलाई अन्य प्रस्तावहरूको लागि आधारको रूपमा प्रयोग गर्ने योजना घोषणा गरेका थिए। जबकि कम्पनी र सामाजिक सञ्जालको आधिकारिक नाम हाल एक्स बनाइएको छ। धेरै प्रयोगकर्ताहरू र मिडिया प्रकाशकहरूले यसलाई ट्विटरकै रूपमा उल्लेख गरिरहेका छन्।[६][७][८]
इतिहास
[सम्पादन गर्नुहोस्]अवधारणा र योजना (सन् २०२२-२०२३)
[सम्पादन गर्नुहोस्]अप्रिल २०२२ मा, अमेरिकी धितोपत्र तथा विनिमय आयोगमामा पेश गरिएको कागजातमा मस्कले डेलावेयरमा तीन सम्बन्धित संस्थाहरू गठन गरेको खुलासा भएको थियो जसमा एउटा एक्स कर्प थियो, अर्को एक्स होल्डिङ थियो र अर्को एक्स होल्डिङ कर्पोरेसन थियो। त्यसपछि तेस्रो निकायले ट्विटरलाई अधिग्रहण गर्न विभिन्न ठूला बैङ्कहरूले प्रदान गरेको १३ अर्ब अमेरिकी डलरको ऋण लिन मद्दत गरेको थियो। [९]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Smith, Connor (अप्रिल ११, २०२३), "Twitter Inc. 'No Longer Exists.' Why Elon Musk Chose Nevada For X Holdings.", Barron's, मूलबाट अप्रिल १२, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ११, २०२३।
- ↑ "Elon Musk’s desperate search for revenue at X", fortune.com, मूलबाट अगस्ट २३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २३, २०२४।
- ↑ "Twitter-turned-X CEO Linda Yaccarino focuses on winning back big brands on Elon Musk's platform", Associated Press, अगस्ट १०, २०२३, मूलबाट अक्टोबर ८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १३, २०२३।
- ↑ Capoot, Ashley (जनवरी ९, २०२४), "Elon Musk's X to launch peer-to-peer payments this year" (अङ्ग्रेजीमा), CNBC, मूलबाट जनवरी ११, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १५, २०२४।
- ↑ Emerson, Sarah, "Elon Musk Has Officially Moved X To Texas", Forbes (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर ३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०९-२०।
- ↑ Brown, Ryan (अप्रिल १३, २०२३), "Twitter partners with eToro to let users trade stocks, crypto as Musk pushes app into finance", CNBC, मूलबाट अप्रिल १३, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२३।
- ↑ Capoot, Ashley (जुलाई २९, २०२३), "X logo officially replaces Twitter's famous bird on mobile app, building headquarters" (अङ्ग्रेजीमा), CNBC, मूलबाट जुलाई ३१, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०२३।
- ↑ Mueller, Saira (२०२४-०२-२३), "Why can’t we stop calling it Twitter? Experts and insiders weigh in | CNN Business", CNN (अङ्ग्रेजीमा), मूलबाट मे २६, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-०४।
- ↑ Pahwa, Nitish; Joseph Stern, Mark (अप्रिल १०, २०२३), "Twitter Isn't a Company Anymore", स्लेट, मूलबाट अप्रिल १८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ११, २०२३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एक्स निगमसँग सम्बन्धित मिडिया छन्
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/>
tag was found