एङ्गोला यु-२० राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Os Palanquinhas | ||
---|---|---|---|
सङ्गठन | एङ्गोला फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | ![]() | ||
गृह रङ्गशाला | राष्ट्रिय रङशाला (एङ्गोला) | ||
फिफा कोड | ANG | ||
| |||
अफ्रिकी यु-२० च्याम्पियनसिप | |||
उपस्थिति | १३ (पहिलो खेल १९८३) | ||
उत्कृष्ट नतिजा | प्रथम (२००१) | ||
फिफा यु-२० विश्व कप | |||
उपस्थिति | १ (पहिलो खेल २००१) |
एङ्गोला यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एङ्गोलाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो एङ्गोला फुटबलको लागि शासकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। हाल यो टोलीले अफ्रिकी यु-२० च्याम्पियनसिप र फिफा यु-२० विश्वकपमा प्रतिस्पर्धा गर्दै आएको छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Palanquinhas leave for Cote d'Ivoire", ANGOP.com, २४ Sep २०१४, अन्तिम पहुँच १७ Jun २०१६।