एञ्जल लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
एञ्जल लामा
जन्मकाभ्रेपलाञ्चोक [१]
वासस्थानकाठमाडौँ

एञ्जल लामा एक पारलैङ्गिक महिला मोडल हुन् । [२] उनी सन् २०१८का मिस पिङ्क उपाधी विजयता हुन् । [३] सन् २०२० मा मिस युनिभर्स नेपाल सौन्दर्य प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल नेपालकै पहिलो पारलैङ्गिक महिला हुन् । [४] [५] [६] [७]

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Anjel Lama Crowned Miss Pink 2018", Wave Magazine, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  2. "Trailblazers: Talking to the Leaders of the LGBTIQ Movement in Nepal (2/2)", We Are Restless, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  3. "A crown of responsibilities", MyRepublica, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  4. "ANGEL LAMA TO BECOME FIRST TRANSWOMAN TO MAKE IT TO NEPAL’S BEAUTY PAGEANT FINAL", The Women Journal, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  5. "First trans beauty pageant finalist makes history in Nepal", Indian Express, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  6. "First trans beauty pageant finalist makes history in Nepal", Reuters, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  7. "First trans beauty pageant finalist makes history in Nepal", The Himalayan Times, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।