सामग्रीमा जानुहोस्

एनसेल कप २०६९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०६९ एनसेल कप
राष्ट्र नेपाल
मितिभाद्र २७ – असोज २७
टोली१६
विजेतामनाङ मर्स्याङ्दी क्लब (१अौँ उपाधि)
उप-विजेतारानी पोखरी कर्नर टिम
खेलहरू31
गोल81 (2.61 per match)
सर्वाधिक गोलकर्ताअनिल गुरुङ (६ गोल)
उत्कृष्ट खेलाडीशिव श्रेष्ठ (मनाङ मर्स्याङ्दी क्लब)

एनसेल कप २०७९ ए-डिभिजनमा समावेश टोलीहरूको लागि आयोजित एक नकआउट फुटबल प्रतियोगिता हो। यस प्रथम संस्करणको एनसेल कपलाई नेपालको प्रमुख निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले प्रायोजन गरेको थियो जसमा ए-डिभिजनका १६ क्लबहरूले सहभागीता जनाएका थिए।[१]

स्थान

[सम्पादन]

यस कपका सम्पूर्ण खेल दशरथ रङ्गशालामा आयोजना गरिएको थियो।[२]

समूह चरण[३]

[सम्पादन]
हरियो रङ्ग - समूह चरणका विजेता र उप-विजेता
समूहका विजेता र उप-विजेता क्वाटरफाइनलमा प्रवेश गर्छन्।

समूह क

[सम्पादन]
टोली खेलिएका खेल जित बराबर हार का लागि का विरुद्ध गोल अन्तर अङ्क
मध्यपुर युवा सङ्घ ३१२१४३१६
सशस्त्र प्रहरी बल क्लब ३१११४४०४
फ्रेण्डस् क्लब ३१११४४०४
थ्री स्टार क्लब ३०२१२३−११

टाइब्रेक अवस्थामा
  • सशस्त्र प्रहरी बल क्लब र फ्रेण्डस् क्लब बीच एकल प्रतिस्पर्धाको नतिजाका अनुसार पद निर्धारण गरिएको छ।
  • सशस्त्र प्रहरी बल क्लबले फ्रेण्डस् क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।

समूह ख

[सम्पादन]
टोली खेलिएको खेल जित बराबर हार का लागि विरुद्धमा गोल अन्तर अङ्क
मनाङ- मर्स्याङ्दी क्लब ३२१०४१+३७
नेपाल आर्मी क्लब ३२०१६२+४६
मछिन्द्र फुटबल क्लब ३१०२३४-१३
न्यू रोड टिम ३०१२१७-६१

समूह ग

[सम्पादन]
टोली खेलिएका खेल जित बराबर हार का लागि का विरुद्ध अङ्क
रानी पोखरी कर्नर टिम ३३००९४+५९
सङ्कटा क्लब ३२०१४३+१६
हिमालयन शेर्पा क्लब ३१०२३६−३३
बाँसबारी फुटबल क्लब ३००३२५−३०

समूह घ

[सम्पादन]
टोली खेलिएका खेल जित बराबर हार का लागि का विरुद्ध गोल अन्तर अङ्क
नेपाल प्रहरी क्लब ३२१०१०४+६७
बौद्ध फुटबल क्लब ३२१०४१+३७
सरस्वती क्लब ३१०२३८−५३
जावलाखेल युथ क्लब ३००३१५−४०

नकआउट चरण

[सम्पादन]
क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
४ अक्टोबर        
 मध्यपुर युवा (पे)  १ (४)
१० अक्टोबर
 त्रिभुवन आर्मी  १ (३)  
 मध्यपुर युवा  ०
८ अक्टोबर
     रानी पोखरी कर्नर टिम  २  
 रानी पोखरी कर्नर टिम (पे)  ० (४)
१३ अक्टोबर
 बौद्ध फुटबल क्लब  ० (२)  
 मनाङ मर्स्याङ्दी क्लब  ६
७ अक्टोबर    
   रानी पोखरी कर्नर टिम  १
 मनाङ मर्स्याङ्दी क्लब  १
११ अक्टोबर
 सशस्त्र प्रहरी बल क्लब  ०  
 मनाङ मर्स्याङ्दी क्लब  ३
९ अक्टोबर
     नेपाल प्रहरी क्लब  १  
 नेपाल प्रहरी क्लब  १
 सङ्कटा  ०  
 

नगद पुरस्कार

[सम्पादन]

यस प्रतियोगिताका विजेता, उप-विजेता र सेमिफाइनल सम्म पुग्ने क्लबहरूलाई निम्नलिखित नगद पुरस्कार प्रदान गरिएको थियो।

  • विजेता: नेरू १५,००,०००
  • उप-विजेता: नेरू ७,००,०००
  • सेमिफाइनल सम्म पुग्ने: नेरू १,५०,०००

व्यक्तिगत पुरस्कार

[सम्पादन]
पुरस्कार विजेता टोलीहरू
उत्कृष्ट प्रशिक्षक कृष्ण थापा मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट गोलरक्षक विकेश कुथु मध्यपुर युवा सङ्घ
उत्कृष्ट रक्षापङ्क्तीका खेलाडी सविन्द्र श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट मध्यपङ्क्तीका खेलाडी अमर डङ्गोल रानी पोखरी कर्नर टिम
उत्कृष्ट अग्रपङ्क्तीका खेलाडी अनिल गुरुङ मनाङ मर्स्याङ्दी क्लब

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "एनसेल कप २०६९", गोल नेपाल, मूलबाट २०१७-११-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१२।
  2. ↑ "एनसेल कप २०६९", एनसेल, मूलबाट २० सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१२। |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०१२-०९-२० वेब्याक मेसिन
  3. ↑ "एनसेल कप २०६९ समूह चरण", अन्तिम पहुँच २ अक्टोबर २०१२।[स्थायी मृत कडी]